काठमाडौं–सीजी मोटर्सले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यले ‘आजदेखि महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । ६ दिनसम्म चल्ने उक्त कार्निभलमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन्। कार्यक्रममा रिडारा, दायुन, जीएसी आयन, एक्सपेङ तथा किङलङका १४ सिटर र १६ सिटर ब्लेड ब्याट्री मोडलहरू प्रदर्शनीमा राखिएका…