काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ३ हजार ८ सय युनिट विद्युतीय सवारी साधन (ईभी) आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिरसम्ममा जीप, कार र भ्यान गरी ३ हजार ७९८ युनिट ईभी आयात भएका हुन् । विभागका अनुसार यस अवधिमा ५० किलोवाट सम्मका १ हजार २१५…