काठमाडौं । जीडब्लूएम नेपालले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै ‘जीडब्लूएम फेस्टिभ अफर, गो विथ मोर’ योजना ल्याएको छ । नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सका अनुसार यो योजना अन्तर्गत जीडब्लूएमका विद्युतीय एसयूभी ओरा फाइभ र हाभल जोलियन म्याक्स खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने छन् । त्यस्तै, हाभल जोलियन म्याक्स…