२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त भएका छन्। उहाँ यसअघि तत्कालीन अध्यक्ष हरि गौतमको कार्यकालदेखि करिब तीन वर्ष प्रेस सल्लाहकारका रूपमा कार्यरत थिए। गौतमको कार्यकाल सकिएसँगै वर्तमान अध्यक्ष गिरिराज पोखरेल नेतृत्वको कार्यसमितिले पनि मिश्रलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएको हो।…