७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अर्को सातादेखि नेटा एक्सको बिक्री शुरु

काठमाडौं– सिजी मोटर्सले अर्को सातादेखि नेटा एक्सको बिक्री शुरु गर्ने भएको छ । केही महिना अगाडि सिजी मोटर्सले बुकिङ खुला गरेको नेटा एक्स अर्को साताको सोमबारसम्म नेपाल प्रवेश गर्ने र त्यसपछि बिक्री शुरु गरिने भएको छ । सिजी मोटर्सले गत बैशाख महिनामा एक युनिट नेटा एक्स नेपाल ल्याई टेष्ट ड्राइभ र बुकिङ दुवै खुला गरेको…