काठमाडौं–हुन्डाईको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दैनिक १ हजार ६२० रुपैयाँ किस्ता तिर्नेगरी क्रेटा ईभी खरिद गर्न पाइने स्कीम सार्वजनिक गरेको छ । नेपाली बजारमा हुन्डाई क्रेटाको विभिन्न ४ भेरियन्टमा कम्पनीले दैनिक १ हजार ६२० रुपैयाँको स्कीम चलाएको भेरियन्ट एजुकेटीभ भएको कम्पनीले जनाएको छ । क्रेटा ईभीको एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६…