८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

नेपाली बजारमा छिट्टै सार्वजनिक हुँदै जेवाई एयर सेडान

काठमाडौं– जुनयाओ ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर ग्रुपले जेवाई एयर सेडान नेपाली बजारमा छिट्टै नै सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यो ईभीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ समेत तोकेको छ । यस अगाडि कम्पनीले यो ईभी नेपाल ल्याएर विभिन्न भूगोलमा परीक्षण गरेको थियो। यो ईभीमा ६४.१ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री…