काठमाडौं– चालु आर्थिक वर्ष ९ महिना साउनदेखि चैत महिनासम्ममा झण्डै ८ हजार विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्यांक अनुसार चैतसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका हुन् । चैत महिनामा मात्र ८८७ युनिट ईभी नेपाल भित्रिएका छन् । कुल १८ अर्ब ६२ करोड २३…