काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको हरेक बिद्युतीय सवारी साधन (ईभी)को किन्नेलाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्ने भएको छ । असार १९ देखि २३ गते अर्थात जुलाई ३ देखि ७ तारिखसम्म टाटाका ईभीको खरिदमा कम्पनीले थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्न लागेको हो । कम्पनीका अनुसार टाटाको ईभी किन्ने जोडीलाई नै भ्रमणको…