काठमाडौं– आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति तत्काललाई रोकिएको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१र८१ को मौद्रिक नीति सार्वजनिक गर्ने भने पनि अन्तिम समयमा आएर रोकेको हो। प्रधामन्त्रीका आर्थिक सल्लाहकारमा डा.युवाराज खतिवडा आएपछि मौद्रिक नीति रोकिएको हो। उनले मौद्रिक नीतिमा थप छलफल हुनुपर्ने बताएका कारण रोकिएको हो। राष्ट्र बैँकले बिहीबार मौद्रिक नीतिका…