काठमाडौं– भृकुुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा नेबुला इनर्जीले प्रदर्शनीमा राखेको गोगोरोको ब्याट्री स्वाप टेक्नोलोजीको स्टलमा अवलोकनकर्ताहरुको घुँइचो देखिन्छ । स्वाप स्टेशनमा ६ सेकेण्डमा नै ब्याट्री स्वाप गर्न सकिन्छ । बिजुलीको लाइनमा जोडेर ब्याट्री चार्ज गरिरहेका बिद्युतीय सवारी साधन प्रयोगकर्ताहरुलाई गोगोरोको ब्याट्री स्वाप टेक्नोलोजीप्रति चासो र कौतुहलता देखिएको छ । ब्याट्री स्वापिङ एउटा इनोभेटिभ…