असार ३०, २०८२ सोमबार | Mon Jul 14 2025

चोरी पैठारी गरी ल्याएका दुई कारसहित दुई जना पक्राउ

काठमाडौं– चोरी पैठारी गरी ल्याएका दुइवटा कार सहित दुर्इ जनालाई काठमाडौँका छुट्टा छुट्टै स्थानबाट गत शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बा १६ च ३१३१ नम्बरको स्वीफ्ट कार सहित रामेछापको दोरम्बा गाउँपालिका ४ घर भइ काठमाडौँको जोरपाटी बेशीगाउँ बस्ने ४० वर्षीय धन बहादुर तामाङलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ शिवचोबाट र बा १६ च…