माघ ११, २०८२ शनिबार | Sun Jan 25 2026

बढी भाडा असुल्ने ३१ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– चाडबाडको मौका छोपेर काठमाडौंका विभिन्न स्थानबाट यात्रुहरुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ३१ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधनसहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जना पक्राउ परेका हुन् । यस्तै…