६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

हाइड्रोजन फ्युल सेलबाट चल्ने स्कूटर सार्वजनिक




काठमाडौं– हाइड्रोजन फ्युल सेलबाट चल्ने प्याडलसहितको स्कूटर भारतमा सार्वजनिक भएको छ ।

वार्डडिजार्ड इनोभेसन मोबिलिटी लिमिटेडले यस स्कूटरलाई ‘मोबिलिटी ग्लोबल एक्स्पो २०२४’ का कन्सेप्ट मोडलको रुपमा पं्रदर्शनीमा राखेको थियो । कम्पनीले सार्वजनिक गरेको सो स्कूटरको माइलेज ५५ किलोमीटर रहेको छ ।

यस स्कूटरमा राखिएको प्याडल आपतकालीन अवस्थामा प्रयोग गर्न सकिन्छ । अहिले हाइड्रोजन फ्युल सेलको अवधारणा अनुसन्धान र विकासको चरणमा रहेको छ ।

  :