६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सुरक्षाका हिसाबले टाटा नेक्सन उत्कृष्ट सावित




काठमाडौं– टाटा मोटर्सको टाटा नेक्सन सुरक्षाको हिसाबले उत्कृष्ट रहेको प्रमाणित भएको छ । भारत एनसीएपीले गरेको सुरक्षा जाँचमा टाटा नेक्सनले एडल्ट ओक्युपेन्ट प्रोटेक्सन रेटिङ र चाइल्ड सेफ्टी रेटिङमा ५ मध्ये ५ स्टार प्राप्त गरेको छ ।


भारत एनसीएपीमा टाटा नेक्सनलाई विभिन्न कोणबाट क्र्यास परीक्षण गरिएको थियो । टाटा नेक्सनले भारत एनसीएपी क्र्यास टेस्टमा एडल्ट ओक्युपेन्ट प्रोटेक्शन श्रेणीमा ३२ मध्ये २९.४१ अंक हासिल गरेको छ।

साथै चाइल्ड अकुपेन्ट प्रोटेक्शन श्रेणीमा नेक्सनले ४९ मध्ये ४३.८३ अंक प्राप्त गरेको छ । सब-4 मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने कार टाटा नेक्सन सेफ्टी फिचरले भरिपूर्ण छ।

  :