मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

चार्जिङ स्टेशनमा निर्माणमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने



काठमाडौं–सरकारले विद्युतीय सवारी साधनहरुले व्यापकता पाएसँगै चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने घोषणा गरेको छ ।


आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारमा जानकारी गराएका हुन् ।
उनले चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रलाई थप प्रोत्साहन गरिने संसदमा बजेट वक्तव्यका क्रममा भनेका छन् ।

  :