मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

बीवाईडीको सिगल चाँडै नेपाल भित्रने




काठमाडौं– बीवाइडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इंकले सिगल नेपाल भित्र्याउने प्रक्रियालाई तीब्रता दिएको छ ।

बीवाईडीको इन्ट्री मोडलको रुपमा बिक्री गर्दै आएको सिगलले चीन र अन्तर्राष्ट्रिय बजारमा मिलाएर १० लाख युनिट बिक्री पुरा गरिसकेको जनाएको छ । बीवाइडीले यस वर्ष हुने नाइमा नेपाल मोविलिटी एक्स्पो र नाडा अटो शो दुबैमा सिगल लञ्च गर्ने भएको छ ।

बीवाइडी सिगलमा ३८.९ किलोवाट आवरको ब्याट्री र ५५ किलोवाटको मोटर छ । नेपाली बजारमा कुन साइजको मोटरमा सिगल उपलब्ध हुन्छ ? त्यो भने अहिले कम्पनीले जानकारी दिएको छैन ।

  :