२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

लुयान इलेक्ट्रिक स्कूटर मिसेस नेपाल वल्र्डको राइड पाटर्नर




काठमाडौं– यही भादं १५ गते अडिसन राउण्ड शुरु हुन लागेको मिसेस नेपाल वल्र्डको राइड पार्टनरको रुपमा लुयान ब्राण्डको इलेक्ट्रिक स्कूटर रहने भएको छ ।

मिसेस नेपाल वल्र्डको आयोजक रिबन इन्टरटेनमेन्ट र लुयान ब्राण्डका इलेक्ट्रिेक स्कूटरको बिक्रेता जीरो इमिसन राइड एनबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा जीरो इमिसनका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी र रिबन इन्टरटेनमेन्टकी सीईओ निसु झाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रबन्ध निर्देशक नगरकोटीले मिसेस वल्र्ड जस्तो महत्वपूर्ण प्रतियोगितालाई राइट पाटर्नरको रुपमा सपोर्ट गर्न पाउँदा आफूले उत्साहित र गौरवान्वित महशुश गरेको बताउनुभयो ।

  :