काठमाडौंं– केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले २०२४ मोडलको केटीएम ३९० एड्भेञ्चर मोटरसाइकलको प्रि बुकिङ खुला गरेको छ । २०२४ केटीएम ३९० एड्भेन्चर बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, फोर भल्व, एफआई इन्जिन उपलब्ध छ । सो इन्जिनले ४३.५ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ । यसमा बोस इलेक्ट्रोनिक फ्युल इन्जेक्सन…