५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

होन्डाले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने

होन्डा मोटरसाइकलले भारतमा सीबी३५० ब्रिगेड नामको ट्रेडमार्क गरेको छ, तर आवेदन अझै प्रक्रियामा छ र स्वीकृत भएको छैन । होन्डा सीबी३५० को माध्यमले कम्पनी ३५०सीसी सेगमेन्टमा प्रवेश गरेको थियो । होन्डाको सो बाइकले राम्रो प्रतिक्रिया पाएको छ र कम्पनीले यो मोडललाई निरन्तर विस्तार गरिरहेको छ । सीबी३५० ब्रिगेड कम्पनीको सीबी३५० को तेस्रो भेरिएन्ट हुन सक्ने…