६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

ग्राहकहरुको रोजाईमा बीएडब्लुको ब्रम्बी कार

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि जारी नाडा अटो शो २०२४ मा एलआरआर मोटर्सले ल्याएको बीएडब्लुको ब्रम्बी ईभीले ग्राहकहरुलाई आकर्षण गरेको छ । नयाँ ब्राण्डको यो ईभी ग्राहकहरुले निकै रुचाएका छन् । ब्रम्बी ईभीको धेरै विशेषताहरुका साथै मूल्य पनि सस्तो भएका कारण मनपरेको ग्राहकहरुले बताएका छन् । कम्पनीले ब्रम्बी ईभीको मूल्य २१ लाख ९० हजार…