काठमाडौं– नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकलको धमाका अन्र्तगत रु् ५० हजार सम्मको आकर्षक नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ । इलेक्ट्रीकल स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कंपनीले दुर्घटना विमा, आइ.एस.आइ मापदण्डको इस्चरिय हेलमेटको समेत व्यवस्था गरेको छ । स्कुटर खरिद लाई सहज र आकर्षक बनाउन स्पोट…