काठमाडौं– ‘वर्ल्ड कार अफ दी इयर २०२५’अन्तर्गत बीवाईडी सिगल अर्थात डल्फिन मिनीले वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ। २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारी साधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो। यस ऐतिहासिक जितले…