८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

चालू आवको नौ महिनामा २३ हजार ९ सय बढी ईभी आयात

काठमाडौं– भन्सार विभागले चालु आर्थिक वर्षको ९ महिनाको अवधीमा २४ अर्ब ५५ करोड रुपैयाँबराबरको २३ हजार ९ सय ३३ वटा विद्युतीय सवारी साधन आयात भएको जनाएको छ । गत बैशाख वैशाख महिनामा मात्रै ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस आयात भएको विभागले जानकारी दिएको छ । सबैभन्दा बढी ५१…