२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

महिन्द्राको बीई ६ र एक्सयुभी ९ नेपालमा परीक्षण जारी

काठमाडौं– महिन्द्राको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले दुईवटा विद्युतीय गाडी बीई६ र एक्सयुभी ९ नेपाल भित्र्याएर परीक्षण गरिरहेको छ । नेपालको सबै भूगोलमा १० देखि १२ हजार किलोमिटर चलाएर परीक्षण गरेपछि मात्रै गाडीहरु ग्राहकहरुलाई बिक्री गर्ने गरिन्छ। कम्पनीले भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको मूल्य अनुसार बीई६ का बीई६ का दुई भेरियन्टको मूल्य क्रमशः ७६…