माघ १६, २०८२ बिहीबार | Thu Jan 29 2026

आरजेडएमको इलेक्ट्रिक भ्यानको आजदेखि बिक्री शुरु

काठमाडौं– नेशनल मोटर्स नेपाली बजारमा चिनियाँ ब्राण्ड आरजेडएम अटोको इलेक्ट्रिक भ्यान भित्र्याएको छ ।कम्पनीले पहिलो चरणमा १५ र १६ सिटे हाइरुफ भ्यान भित्र्याएको हो । कम्पनीले आजदेखि नै यी भ्यानहरुको बिक्री शुरु गरेको छ । पछिल्लो समयमा नेपाली बजारमा उच्च माग रहेको १५ सिटे ई–५ ईभी र १६ सिटे आर–५ ईभी भ्यान ल्याएको हो ।…