काठमाडौं– नयाँ वर्ष २०८२ को अवसरमा लुयान नेपालले ग्राहकहरूका लागि लुयानका कुनैपनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट पाउने लगायतका विशेष अफर उपलब्ध गराउने घोषणा गरेको छ । अफर अन्तर्गत लुयानका कुनैपनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद छूटका साथै एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क प्राप्त गर्नसक्ने…