१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

सीजी मोटर्सको देशभर २७२ स्थानमा चार्जिङ स्टेशन

काठमाडौं– चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक र सहज बनाउन दुई बर्षको अवधिमा देशभरि २ सय ७२ स्थानमा ईभी चार्जिङ स्टेशन निर्माण गरेको छ । कम्पनीले अहिलेसम्म २४८ स्थानमा जिबीटी चार्जर र २४ स्थानमा सीसीएस–टु पोर्ट भएको चार्जर निर्माण गरेको कम्पनीले जनाएको छ ।। कम्पनीले लगाएको जिबीटी चार्जर केवाइसी र किङलङका…