काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले माघ ९ गतेदेखि ५ दिनसम्म ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम माघ १३ गतेसम्म आयोजना हुने भएको हो । एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको ब्रान्ड न्यु ईभी साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै…