८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सीजी मोटर्सको इभी एक्सचेञ्ज मेला थापाथलीमा

काठमाडौं–सीजी मोटर्सले आफ्नो थापाथलीस्थित शोरुममा मंगलबारदेखि इभी एक्सचेन्ज मेला आयोजना गरिरहेको छ। एक साताका लागि आयोजित मेलामा ग्राहकहरुले पुराना इभी नयाँ इभीमा साट्न सकिने सुविधा छ । कम्पनीले आयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू लैजान पाउने कम्पनीले जनाएको छ। एक्सचेन्ज मेलामा ग्राहकका लागि एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एसेसरिजहरू र सजिलो…