८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

एमएडब्लुलाई ’डिलर अफ द इयर २०२५’को अवार्ड

काठमाडौं – जेसिबी इक्यूपमेन्टको नेपालाका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ २०२५ प्राप्त गर्न सफल भएको छ । जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोराउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदरस्वरूप…