माघ १६, २०८२ बिहीबार | Thu Jan 29 2026

लामो दुरी र छोटो दुरीको लागि उपयोगी बिद्युतीय भ्यान नेपाली बजारमा

काठमाडौं– आर्क्स ग्रुपले गोल्डेन ड्रयागन र जुबाओ ब्रान्डका विद्युतीय भ्यानहरु बिक्री गर्ने भएको छ । १४ सिटे गोल्डेन ड्रयागन माइक्रोबसको मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ । गोल्डेन ड्रयागनका १५ सिटर र १६ सिटर माइक्रोबस समेत उपलब्ध हुनेछन् । यी माइक्रोबसको मूल्य ५५ लाख र ६२ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ । त्यसैगरी आर्क्स…