काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिले आयात गर्दै आएको चिनियाँ ब्राण्ड डोङफेङ नामीले काठमाडौंको नक्सालस्थित नागपोखरीमा अत्याधुनिक नयाँ शोरुम स्थापना गरेको छ । नयाँ शोरुम उद्घाटनसँगै नामीले सीमित समयका लागि अफरसहित मेगा टेस्ट ड्राइभ क्याम्प सञ्चालन गरेकोे छ ।नयाँ शोरुम उदघाटन डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका…