मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

दशैंमा टाटाको विभिन्न मोडलका ७५० भन्दा बढी डेलिभरी डेलिभरी

काठमाडौं– दशैंमा टाटाका विभिन्न मोडलका ७५० भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । टाटा म मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त जानकारी दिएको हो । यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । टाटाको पन्च ईभीको साथै गत…