काठमाडौं– बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पोखराबाट बीवाईडीको नयाँ एमपीभी मोडल एम ६ लञ्च गरेको छ । काठमाडौंबाट पोखरासम्म एम ६ र्याली गरेर पोखरामा लञ्च गरिएके हो । सो अवसरमा एकै पटक १ सय युनिट गाडी ग्राहकहरुलाई डेलिभरी समेत गरिएके छ । कम्पनीले सुरुवाती मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो…