८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

लिपमोटर सी–१० अब नेपालगञ्जमा

काठमाडौं– साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी १० गाडीलाई नेपालगन्जमा लञ्च गरेको छ। साङ्ग्रिला मोटर्सको नेपालगञ्जका लागि आधिकारिक डिलरशिप शुभ लाभ इन्टरप्राइजेजले आयोजना उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ५ वटा लिपमोटर सी १० ग्राहकहरुलाई हस्तान्तरण समेत गरिएको थियो । आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लिपमोटर सी १० अब नेपालगन्जका ग्राहकहरूको लागि…