काठमाडौं– चिनियाँ बिद्युतीय गाडी उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साईमेक्स इंकले बीवाईडीको ३० औं स्थापना दिवस र एक करोड युनिट न्यू इनर्जी भेहिकल उत्पादनको अवसर पारेर नेपालभर १०० यूनिट विद्युतीय गाडी डेलिभरी गरेको छ । यस उपलब्धिले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराएको र हरित भविष्यप्रति बीवाईडीले देखाएको प्रतिबद्धता झल्किने कम्पनीले जनाएको छ । ‘बीवाइडीको…