काठमाडौं– चिनियाँ बिद्युतीय सवारी निर्माण कम्पनी बीवाईडीले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो प्रिमियम इलेक्ट्रिक कुपे एसयूभी सिलायन ७ ईभी प्रदर्शन गरेको छ । सिलायन ७ ईभी भारतमा कम्पनीको सिल, अटो ३ र ईमाक्स ७ पछिको चौथो मोडल हो । सिलायन ७ ईभीले फूल चार्जमा ५६७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो…