काठमाडौं– नेपालमा पछिल्लो समयमा बिद्युतीय सवारी साधन (ईभी)को आयात तीब्ररुपमा भईरहेको छ । भन्सार विभागले तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिना साउनदेखि माघसम्ममा ६ हजार २५६ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। सोही अवधिमा २ हजार ६६८ युनिट इन्धन गाडी नेपाल भित्रिएका छन्। विभागका अनुसार ५० किलोवाट क्षमताका ईभी २१ सय…