८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मार्च २१ मा प्रोटोन इमास ७ सार्वजनिक गरिने

काठमाडौं–जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै सम्पन्न भएको २१ दिने चुनौतीपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिहरूमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र कुशलताको प्रमाण दिएको जनाएको छ । प्रोटोन इमास ७ अब मार्च २१ मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ, जसले नेपालको…