२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

साइमेक्स इंकको विशेष ग्राहक केन्द्रित अभियान ०–५–१०

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नयाँ बर्ष २०८२ को अवसरमा विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को सार्वजनिक गरेको छ । जुन अभियानले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीले जनाएके छ । सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले…