माघ १६, २०८२ बिहीबार | Thu Jan 29 2026

ऐरीले जिते ओमेडा ई–५ कार

काठमाडौं ( सुदूरपश्चिम रोयल्सका कप्तान तथा दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमेडा ई– ५ कार जितेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको छ, तर प्लेयर अफ दी टुर्नामेन्ट भएका ऐरीले ओमोडा ई५ कार जितेका हुन् । टी२० क्रिकेटमा विश्वका नम्बर…