काठमाडौं– चीनको बहुचर्चित अटोमोबाइल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एसयूभी बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ । थाइल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयूभीहरुमा सबै भन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेस्ट सेलिङ एसयूभीको जित हासिल गर्न सफल भएको हो । थााइल्यान्डको अटोमोबाइल क्षेत्रमा…