चैत्र १, २०८२ आईतबार | Mon Mar 16 2026

दिपल एस०५ सार्वजनिक, चाँडै नेपाल ल्याउने तयारी

काठमाडौं–चांगानको दिपल एस०५ चीनमा अक्टोबर २० मा औपचारिक रुपमा सार्वजनिक भएको छ । चीनमा सो दिपल ईभीको मूल्य १६ हजार ९ सय देखि २० हजार ५ सय डलर सम्म तोकिएको छ । दिपल ब्रान्ड सन् २०२२ अप्रिलमा लन्च भएको थियो । दिपलले ३ लाख युनिट कार बिक्री पुरा गरेको अवसरमा सार्वजनिक गरेको एस०५ निकै ठूलो…