८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बैशाख २४ देखि २७ सम्म देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मेगा एक्सचेन्ज अवधिमा ग्राहकहरुले आफूसँग भएको…