१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

५ लाख ९९ हजार डाउन पेमेन्टमा नामीका ईभी

काठमाडौं– नेपाल राष्ट्र बैंकले ईभीलाई ४० प्रतिशत डाउन पेमेन्ट अनिवार्य गरेसँगै नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ६ लाख रुपैयाँ डाउन पेमेन्ट गरे पुग्ने स्कीम ल्याएको छ । स्कीम अनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्ने कम्पनीले जनाएको छ। नामी ईभीको सुरुवाती भेरियन्टको लागि डाउन पेमेन्ट ५ लाख…