काठमाडौं– हुन्डाई मोटर कम्पनीको विद्युतीय गाडी (ईभी) ‘आयोनिक फाइभ एन’ ले जापानको इबाराकीस्थित सुकुबा सर्किटमा १५ फेब्रुअरीमा आयोजित मोटरस्पोर्ट इभेन्ट ‘एट्याक सुकुबा २०२५’ मा ईभी क्षमतामा मापदण्डको नयाँ कीर्तिमान कायम गर्दै सबैभन्दा छिटो गुड्ने ईभी बन्न सफल भएको छ । हुन्डाईको आयोनिक ५ एन मोडेलले सबैभन्दा कम समयमा ‘ल्याप’ पूरा गरेर नयाँ कीर्तिमान कायम गरेको…