चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

बीवाईडी सिगल बन्यो चीनमा सर्वाधिक बिक्री हुने कार

काठमाडौं– बीवाईडीको सबैभन्दा सानो कार सिगल चीनमा सर्वाधिक बिक्री हुने कार बन्न सफल भएको छ । सन् २०२४ को अगष्टमा ४६ हजार ८३० युनिट बिक्री हुँदै चीनमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको हो । चिनियाँ बजारमा बिक्री भइरहेका बीवाइडीका कारमध्ये सबैभन्दा सस्तो मूल्यको सिगलको सुरूआती मूल्य १० हजार डलरभन्दा कम छ । ३०।०८ किलोवाट…