८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

बुटवलमा प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक

काठमाडौं– नेपालका लागि डोङफेङ ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, एमएडब्लू वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गी लगायतले संयुक्त रुपमा नामी सार्वजनिक गरेका हुन् । नामी ई१, नामी…