काठमाडौं– टाटा मोटर्सको उत्पादन पञ्च ईभी एकै दिनमा देशका चार वटा मुख्य शहरहरुमा एक समारोहका बीचमा औपचारिक रुपमा लञ्च गरिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार पोखरा, चितवन, बुटवल, भैरहवा गरि चार शहरमा भव्यताका साथ पञ्च ईभी लञ्च गरिएको हो । कार्यक्रममा चारै शहरमा गाडी बुक गरेका ग्राहकहरुलाई गाडी हस्तान्तरण…