११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

पारा ओलम्पिकमा कांस्य पदक जितेकी पलेशालाई बीवाइडीको गाडी

काठमाडौं–पारा ओलम्पिकमा कांस्य पदक जित्ने पहिलो नेपाली खेलाडी पलेशा गोवर्धनलाई बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साईमेक्स इंकले एक समारोहका बीचमा बीवाईडीको डल्फिन ईभी प्रदान गरेको छ । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले गोवर्धनलाई गाडी हस्तान्तरण गरेकी हुन् । उक्त गाडीको मूल्य ४१ लाख रुपैयाँ पर्ने बताइएको छ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका…